Movie Detail

Comedy, Drama

Hijo Aja Ka Kura (The Movie)

Comedy, Drama

कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इक्षुक काठमाडौंका चार परिवारहरुको पारिवारिक समस्या, संघर्श, आतुरता जस्ता विषयमा केन्द्रित हुँदै हरेक विदेशि सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कुरालाई समावेष गरेर हिजो आजका कुरा प्रस्तुत हुन्छ ।

  • Director :  Sakar Pant
  • Cast :  Santosh Panta, Rama Thapaliya, Reema Biswakarma, and others
  • Release On :  October 14, 2022
  • Duration :  2 hours 28 mins